शुक्रबार, चैत १६, २०८०

यौन दुर्व्यहारमा मदन राईविरुद्ध मुद्दा दायर

मेरोन्यूज २०८० जेठ २१ गते २१:२२

काठमाडौँ । कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यहारको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अभियोग दायर गरेको हो । सोमबार बयान गराएर थुनछेक बहस हुने छ ।

७५ वर्षीय राईलाई प्रहरीले वैशाख २९ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया