शुक्रबार, वैशाख ७, २०८१

थप चार जना कोरोना संक्रमित पुष्टि

मेरोन्यूज २०८० जेठ २० गते १६:०२

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ सय ९५ जनामा नमुना परिक्षण गर्दा चार जना संक्रमित फेला परेका हुन् ।

यसबीच दुई जना डिस्चार्ज भएका छन । १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन । 

प्रतिक्रिया