शुक्रबार, वैशाख १४, २०८१

इन्दौरमा प्रधानमन्त्रीको यस्तो भयो स्वागत (फोटोफिचर)

मेरोन्यूज २०८० जेठ १९ गते १३:१९

काठमाडौँ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुक्रबार इन्दौरमा भव्य स्वागत गरिएको छ ।

विशेष विमानमार्फत इन्दौर प्रस्थान पुगेका प्रधानमन्त्री दाहालका लागि स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो भने भब्य साजसज्जा गरिएको थियो ।

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री दाहालले इन्दौर प्रस्थान गरेका हुन् । सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलले प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका थिए ।

प्रतिक्रिया