बिहीबार, वैशाख ६, २०८१

दिल्लीमा प्रचण्ड- मोदीका ५ पोज

मेरोन्यूज २०८० जेठ १८ गते १३:१५

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीका बीचमा भेटवार्ता भएको छ । सुरुमा दुवै नेताका बीचमा वान अन वान वार्ता पछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता जारी छ ।

यो वार्तापछि दुई देशका बीचमा छलफलका आधारमा भएका सहमतिलाई लिपिवद्द गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कार्यक्रम छ ।

मोदीसँगको भेटमा दुई देशका प्रधानमन्त्रीले विभिन्न पोजमा तस्विरसमेत खिचाएका छन् ।

हेर्नुहोस तस्विरहरु

प्रतिक्रिया