शुक्रबार, वैशाख १४, २०८१

हावर्ड विश्वविद्यालयबाट ग्राजुयट भइन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा (तस्वीरहरु)

मेरोन्यूज २०८० जेठ १५ गते १३:४९

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट ग्राजुयट गरेकी छन् । उनले अर्बन प्लानिङ र आर्किटेक्चरमा ग्राजुयसन गरेकी हुन् ।

उनले स्नातकोत्तर गरेको खबर सामाजिक सञ्जालमार्फत जनाएकी छन् । आफ्नो इन्स्टाग्राममा तस्वीर सेयर गर्दे उनले लेखेकी छन्, ‘मैले ग्राजुएसन गरेँ। अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’।

श्रृंखलाको ग्राजुयसन समारोहमा बुवा विरोध खतिवडा र आमा मुनु सिग्देल पुगेका थिए । यस क्षेणमा उनीहरु पनि निकै खुसी देखिएका छन्।

प्रतिक्रिया