बागमतीमा विपद्, जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गरिने
मेरोन्यूज
२०८० जेठ १४ गते १७:३७

हेटौँडा । बागमतीमा बिपद्, जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गरिने भएको छ ।
आइतबार बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दे प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो व्यवस्था गरिने बताएका हुन् ।
उनले भने, ‘प्रादेशिक अस्पतालहरुमा बिपद्, जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइने छ ।’
सम्बन्धित
प्रतिक्रिया