सेयर बजारमा १७ अंकको गिरावट, २ अर्बबढीकाे काराेबार ?
मेरोन्यूज
२०८० जेठ १४ गते १५:४३

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहारो अंकले घटेको छ। आज नेप्से परिसूचक १७ दशमलव ३८ अंकले घटेर १,९४१ दशमलव ७४ को विन्दुमा कायम भएको हो ।
आइतबार ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७४ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता शेयर किनबेच हसँदा २ अर्ब ६३ करोड ९६ लाखमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल टेलिकमको ९ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
सम्बन्धित









प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया