शनिबार, वैशाख ८, २०८१

थप पाँच जना कोरोनामा संक्रमण

मेरोन्यूज २०८० जेठ १३ गते १७:०८

काठमाडौँ । पछिल्ला २४ घन्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४१२ वटा स्वाब परीक्षण गरिएकामा पाँच जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन । चार जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । 

प्रतिक्रिया