सरकारमा रहने कि नरहने भन्ने निर्णय लिन जनमत पार्टीको बैठक जारी
मेरोन्यूज
२०८० जेठ १२ गते १३:१८

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । बैठक शुक्रबार बिहानदेखि काठमाडौंमा एक होटलमा बसिरहेकाे हाे ।
जारी बैठकमा सरकार, पार्टीको विधान, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको बताइएकाे छ ।
यस्तै विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको छ । साथै सरकारमा रहनबारे पार्टीले केही निर्णय गर्न सक्ने बुझिएको छ ।
सम्बन्धित
प्रतिक्रिया