शुक्रबार, चैत १६, २०८०

आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?

मेरोन्यूज २०८० जेठ १२ गते १०:३५

काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ ।

आज युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।

त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ ।

यता साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ । साथै मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको र बिक्री दर २८.६९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया