शुक्रबार, जेठ ४, २०८१

आगलागीबाट करिब २६ लाख रुपैयाँको धनमाल नष्ट

मेरोन्यूज २०८० वैशाख २८ गते २१:२६

काठमाडौँ । उदयपुरगढी गाउँपालिका ७ हाडेवास बस्ने चोक बहादुर मगरको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको छ ।

Advertisement

आगलागीबाट सुनचाँदी, नगद ९० हजार रूपैयाँलगायतका सामानसहित करिब २५ लाख ८२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया