शुक्रबार, जेठ ४, २०८१

भरूवा बन्दुकसहित एक जना पक्राउ

मेरोन्यूज २०८० वैशाख २८ गते २०:४७

कालिकोट । जिल्लाको पलाता गाउँपालिका ६ सैना बस्ने ४० वर्षीय जल बुढालाई एक थान भरूवा बन्दुकसहित बिहीबार पक्राउ गरेको छ ।

Advertisement

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालबाट खटिएको प्रहरीले उनको घरबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया