सोमबार, जेठ ७, २०८१

मन्त्रिपरिषद् बैठकः एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

मेरोन्यूज २०८० वैशाख २६ गते २०:०६

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवहरूको सरुवा गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

Advertisement

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो।

हेर्नुहाेस् सूचीः

प्रतिक्रिया