आइतबार, जेठ ६, २०८१

नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु

मेरोन्यूज २०८० वैशाख ११ गते १५:२२

विदुर । नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु भएको छ । किम्ताङका २६ वर्षीय पञ्च घलेको गोलीको छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्लाको म्यागङ गाउँपालिका ४ किम्ताङमा शिकार खेल्न जंगल गएका २८ वर्षीय अमित तामाङले बोकेको भरुवा बन्दुक पड्किँदा पञ्च घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया