आइतबार, जेठ ६, २०८१

सहकारी संस्थाबाट नगद चोरी

मेरोन्यूज २०८० वैशाख ८ गते १८:४६

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका २ गणेशटोलस्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाबाट नगद चोरी भएको छ ।

Advertisement

संस्थाको भवनको मूल गेटको ताल्चा फुटाई काउण्टरमा रहेको नगद ६ लाख रूपैयाँ बिहीबार चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया