आइतबार, जेठ ६, २०८१

भक्तपुरको सैनिक तालिम केन्द्रमा प्रधानमन्त्री (तस्बिरहरू)

मेरोन्यूज २०७९ चैत २९ गते १३:०३

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा सि.न.६० अधिकृत क्याडेट तालिम र र सि.न.५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेको छन् । प्रधानमन्त्री दाहालले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान पनि गरे ।

Advertisement

प्रतिक्रिया