शुक्रबार, वैशाख १४, २०८१

राप्रपाले छान्यो उपनिर्वाचनका लागि उम्मेदवार

मेरोन्यूज २०७९ चैत १९ गते १४:४३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

पार्टीको आइतबार बसेको संसदीय समितिको बैठकले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छानेकाे हाे ।

प्रतिक्रिया