बुधबार, वैशाख १२, २०८१

घट्याे सुनको मुल्य, यस्ताे छ बजार भाउ

मेरोन्यूज २०७९ चैत १९ गते ११:२७

काठमाडौं । साताकाे पहिलाे दिन आज सुनको मूल्य घटेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रति तोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया