शुक्रबार, वैशाख १४, २०८१

थप दुई जनामा कोरोना संक्रमित पुष्टि

मेरोन्यूज २०७९ चैत १० गते १७:४४

काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कूल २८९ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । 

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् । 

प्रतिक्रिया