बुधबार, वैशाख १२, २०८१

मुस्लिम समुदायको रमजान पर्व सुरू

मेरोन्यूज २०७९ चैत १० गते १६:४५

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने रमजान पर्व शुक्रबारबाट सुरु भएको छ । 

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने रमजानभर इस्लाम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।

कठोर व्रतको रुपमा रहेको रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ ।
 

प्रतिक्रिया