बैंककको समुन्द्री टापुहरुमा अभिनेत्री साम्राज्ञी शाहको हट सिन (तस्विरसहित)
मेरोन्यूज
२०७९ चैत ६ गते १६:१९

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा बिदा मनाईरहेकी अभिनेत्री साम्राज्ञी शाह समुन्द्री टापुमा पुगेर बोल्ड सिनमा फोटो शुट गरिरहेकी छिन् ।
उनले त्यसरी सुट गरेका फोटोहरु इन्स्टाग्राममा सेयर गरेकी छन् ।
विकिनी पहिरनमा उनी हट देखिएकी छन् ।
तस्वीरहरु : साम्राज्ञीको इन्स्टाग्रामबाट






सम्बन्धित
प्रतिक्रिया