बुधबार, वैशाख १२, २०८१

नेपाल उसु महासंघको अध्यक्षमा बर्तौला र उपाध्यक्षमा शाह निर्वाचित

मेरोन्यूज २०७९ चैत ४ गते २०:३३

काठमाडौँ । नेपाल उसु महासंघको साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ । आज भएको सभाबाट कार्य समिति चयन भएको हो ।

निर्वाचित हुनेहरूमा अध्यक्षमा जनक बर्तौला, उपाध्यक्ष अभिशेक विक्रम शाह, महासचिव नवराज ढुंगाना (विश्वाश)लगायत रहेका छन् ।

निर्वाचित भएसँगै नयाँ कार्य समितिका पदाधिकारीहरूलाई प्रमाण पत्र हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया