भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म स्ववियुको मतदान हुने
मेरोन्यूज
२०७९ चैत ४ गते १९:५४

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो ।

सम्बन्धित
प्रतिक्रिया