शुक्रबार, वैशाख १४, २०८१

को हुन् उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादव ?

मेरोन्यूज २०७९ चैत ३ गते १६:५१

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् ।

निर्वाचित यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् ।

यस्ताे छ उनकाे जीवनीः

प्रतिक्रिया