शुक्रबार, वैशाख १४, २०८१

नेपालको सुरुवातमै खराब प्रर्दशन, गुम्यो २ विकेट

मेरोन्यूज २०७९ चैत २ गते १३:५८

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले सुरुवातमै खराब प्रर्दशन गरेको छ । सुरुवातमै नेपालले २ विकेट गुमाएको छ ।

यूएईविरुद्ध ३ सय ११ रनको लक्ष्य पाएको नेपालले दोस्रो ओभरमा नै २ विकेट गुमाएको हो । नेपालको अहिले २ विकेट गुमाएर मात्र १० रन छ ।

प्रतिक्रिया