बुधबार, जेठ २, २०८१

नेपालको दुई विकेट गुम्यो

मेरोन्यूज २०७९ फागुन १५ गते १७:०६

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा दुई विकेट गुमाएको छ ।

Advertisement

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको हो । नेपालका आसिफ शेख र ज्ञानेन्द्र मल्ल आउट भएका हुन् ।

प्रतिक्रिया