बिहीबार, जेठ ३, २०८१

गुजरातको राजकोटमा भूकम्प

मेरोन्यूज २०७९ फागुन १४ गते १७:००

भारत । भारतको गुजरातस्थित राजकोटमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो ३ बजेर २१ मिनेटमा गुजरातको राजकोटमा भूकम्प गएको हो ।

Advertisement

भूकम्पको तीव्रता ४.३ रेक्टर स्केल रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया