बुधबार, जेठ २, २०८१

कुवेतमाथि नेपालको सानदार जित

मेरोन्यूज २०७९ फागुन १३ गते १८:२६

काठमाडौँ । ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू १९ एसिया कप छनोटमा कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ । 

Advertisement

ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८)मा मलेसियासँग खेल्ने छ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २)मा खेल्नेछ । यू १९ को खेलहरू इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुने छन् ।

प्रतिक्रिया