बुधबार, जेठ २, २०८१

आईसीसी विश्वकप लिग-२ : नामिविया र स्कटल्याण्डबीचको खेल सुरु

मेरोन्यूज २०७९ फागुन ८ गते ९:०९

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नामिबिया र स्कटल्याण्डबीचको खेल सुरु भएको छ ।

Advertisement

खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु भएको खेलमा स्कटल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ ।

नामिवियाले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्याण्डले व्याटिङ सुरु गरेको हो । यसअघि भएको नामिबिया र स्कटल्याण्डबीचको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो ।

आजको खेलमा स्कटल्याण्डले तीन खेलाडी परिवर्तन गरेको छ भने नामिवियाले एक खेलाडी परिवर्तन गरेको छ ।

प्रतिक्रिया