मंगलबार, जेठ १, २०८१

नामिबियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक

मेरोन्यूज २०७९ फागुन ६ गते १६:१६

काठमाडौँ । त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार नामिबियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् ।

Advertisement

उनले ४१ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । उनले यसअघि स्कटल्याण्डविरुद्ध शुक्रबार भएको खेलमा ८१ रन बनाएका थिए ।

प्रतिक्रिया