बुधबार, जेठ २, २०८१

८१ रन बनाएर आशिफ ‘आउट’

मेरोन्यूज २०७९ फागुन ६ गते १५:२६

काठमाडौँ । त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार नामिबियाविरुद्ध आशिफ शेखले ८१ रन बनाएका छन् ।

Advertisement

आशिफले ९८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भएका हुन् । एक दिवशीय अन्तर्राष्ट्रिय करिअरमा उनको यो छैटौं अर्धशतक हो ।

२७५ रनको लक्ष्य पछ्याएको नेपालको ओपनिङ बलिङमा आएका आशिफले ८१ रन बनाएका हुन् ।

प्रतिक्रिया