मंगलबार, जेठ १, २०८१

नामिबियाविरुद्धको जारी खेलमा सन्दीपले लिए तेस्रो विकेट

मेरोन्यूज २०७९ फागुन ६ गते ११:२३

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको छ।

Advertisement

नेपालका लागि तिनै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।

पन्ध्रौ ओभरमा दुई विकेट लिएका सन्दीपले अठ्ठाइसौ ओभरको दोस्रो बलमा तेस्रो विकेट लिएका हुन् । लामिछानेले स्पेलको तेस्रो विकेट लिँदा नामिवियाले चौथो विकेट गुमाएको छ ।

नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया