आइतबार, जेठ ६, २०८१

केपी ओलीलाई भेट्न बालकोट पुगे चिनियाँ राजदूत

मेरोन्यूज २०७९ फागुन ५ गते २०:०८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत चेन सोङ बालकोट पुगेका छन् ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीचको भेट सकिएसँगै ओलीलाई भेट्न चिनियाँ राजदूत ओली निवास बालकोट पुगेका हुन् ।

प्रतिक्रिया