बुधबार, जेठ २, २०८१

कुशलको शतकमा नामिबियामाथि नेपालको शानदार जित

मेरोन्यूज २०७९ फागुन २ गते २१:०४

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ । भुर्तेलले १ सय १५ रनको सहयोगमा नेपालले २ सय ८६ रनको लक्ष्य १४ पुरा गरि जित निकालेको हो ।

Advertisement

लिग टु क्रिकेटमा पनि नेपालकी खेलाडीको यो पहिलो शतक हो र नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो ।

नेपालले २८६ रनको लक्ष्य ४७।४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्दै जित निकालेको हो ।

प्रतिक्रिया