प्रधानमन्त्रीद्वारा महान्यायाधीवक्ता कार्यालयको अवलोकन
अपराध अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता (संवोधनको पूर्ण पाठ)
मेरोन्यूज
२०७९ माघ २३ गते ११:४५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महान्यायाधीवक्ताको कार्यालयको अवलोकन गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले महान्यायाधीवक्ता कार्यालयको अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले कार्यालय अवलोकनपछि त्यहाँका कर्मचारीहरूलाई सम्बोधनसमेत गरेका छन् । प्रधानमन्त्रीले अवलोकनका क्रममा कार्यालयका गतिविधिबारेसमेत जानकारी लिएका थिए ।

सम्बन्धित
प्रतिक्रिया