बालुवाटारमा नेत्रविक्रम चन्द र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
मेरोन्यूज
२०७९ माघ २२ गते २०:५८

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज साँज भेटवार्ता भएको हो । भेटका क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया