सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीकाे निर्णय
मेरोन्यूज
२०७९ माघ २२ गते १५:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले आज सरकार बाट बाहिरिने निर्णय गरेको हो ।
आज बसेको केन्द्रीय समिति र सम्सदीय दलको बैठकले यस्ताे निर्णय गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया