शुक्रबार, चैत १६, २०८०

कमाइमा काे अगाडि, पठान- केजिएफ २ वा आरआरआर ?

मेरोन्यूज २०७९ माघ २१ गते ८:३९

काठमाडाैं । पठानले रिलिजदेखिनै बक्सअफिसमा धमाका मच्चाईरहेको छ । जनवरी २५बाट विश्वभर रिलिज भएकाे याे फिल्मले शुक्रबारसम्ममा भारतमा मात्र ३७० करोड भन्दा बढी कमाई गरिसकेको छ ।

२०२२मा रिलिज भएकाे यश अभिनित फिल्म केजिएफ-२ ले भारतमा मात्र १००० कमाएको थियो, जाे २०२२मा सर्वाधिक कमाउने पहिलो फिल्म थियो ।

त्यस्तै आरआरआर भारतको सबैभन्दा सफल फिल्म हो, फिल्मले भारतमा ९०३ करोड भारु कमाएको थियो । फिल्मसँगै यसका गितहरुले पनि निकै लाेकप्रियता बटुलेका थिए ।

कम बजेटमा बनेको कन्नड भाषाको फिल्म कान्तराले ३६१ करोड भारु कमाएको थियो । त्यस्तै ब्रह्मास्त्र फिल्मको बक्सअफिस कलेक्सन ३१८ करोड रहेको छ ।

Advertisement

प्रतिक्रिया