शुक्रबार, वैशाख ७, २०८१

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायाे संस्थापक शेयर विक्रीमा

मेरोन्यूज २०७९ माघ १७ गते १२:५४

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३७ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।

उल्लेखित शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनमित्र कम्पनीको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया