शुक्रबार, वैशाख १४, २०८१

धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

मेरोन्यूज २०७९ माघ १६ गते २१:१५

धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाइ प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया