रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति
मेरोन्यूज
२०७९ माघ १५ गते १६:५१
काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया