शुक्रबार, वैशाख ७, २०८१

महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

मेरोन्यूज २०७९ माघ १५ गते १५:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

काठमाडौंका वासिन्दालेले महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड सहित आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया