मंगलबार, फागुन २२, २०८०

कांग्रेस सभापति देउवा र सभामुख घिमिरेबीच भेटवार्ता

मेरोन्यूज २०७९ माघ १४ गते १८:५३

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवा र घिमिरेबीच देउवा निवास धुम्बराहीमा भेटवार्ता भएको हाे । दुईबीच अहिले साँझ १ घन्टा लामो वार्ता भएको थियो ।

प्रतिक्रिया