कांग्रेस सभापति देउवा र सभामुख घिमिरेबीच भेटवार्ता
मेरोन्यूज
२०७९ माघ १४ गते १८:५३

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवा र घिमिरेबीच देउवा निवास धुम्बराहीमा भेटवार्ता भएको हाे । दुईबीच अहिले साँझ १ घन्टा लामो वार्ता भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया