शुक्रबार, चैत १६, २०८०

महालक्ष्मी विकास बैंकको नगद लाभांश वितरण

मेरोन्यूज २०७९ माघ १३ गते ११:४७

काठमाडौं । महालक्ष्मी विकास बैंकले नगद लाभांश वितरण गरेको छ ।

बैंकले २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ६.४७ प्रतिशतका दरले हुन आउने नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गरेकाे हाे ।

हितग्राही खातामा बैंक तथा अद्यावधिक नगराएका शेयरधनीहरुलाई अद्यावधिक गराई नगद लाभांश लिन बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया