बिहीबार, वैशाख १३, २०८१

तुलसीपुरमा लेखापालको तलब बढ्यो

मेरोन्यूज २०७९ माघ ८ गते ७:५०

काठमाडौँ । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी दुई हजार तलब बढाएको हो ।

यससँगै अब लेखापालले २० हजार पाँच सय तलब पाउने छन् । यसअघि उपमहानगरभित्रका लेखापालको तलब १८ हजार पाँच सय थियो ।

प्रतिक्रिया