शनिबार, जेठ ५, २०८१

सरकारको नीति तथा कार्यक्रम: भ्रष्टाचारका फाइल खोल्नेदेखि अतिक्रमण भूमि फिर्तासम्म

मेरोन्यूज २०७९ पुष २५ गते १८:२२

काठमाडौँ । सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीमा कार्यक्रम ल्याइएको हो ।

Advertisement

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ सार्वजनिक नीति तथा कार्यक्रममा २१ बुँदा समावेश गरिएको छ ।

कार्यक्रममा सबै कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्नेदेखि भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने पहलसम्म समावेश गरिएको छ ।

प्रतिक्रिया