मंगलबार, चैत ६, २०८०

नेप्से आज बन्द

मेरोन्यूज २०७९ मंसिर २२ गते ११:५५

काठमाडौ।  बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले  बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे । 

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।

प्रतिक्रिया