मंगलबार, वैशाख ११, २०८१

नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने

मेरोन्यूज २०७९ मंसिर २१ गते १८:०६

काठमाडौं । सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको हो ।

प्रतिक्रिया