शुक्रबार, वैशाख १४, २०८१

महाकालीमा भारतीय हस्तक्षेपको विरोधमा दूतावास अगाडि प्रदर्शन

मेरोन्यूज २०७९ मंसिर २१ गते १६:३०

काठमाडौं । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो ।

साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् ।

प्रतिक्रिया