शुक्रबार, वैशाख १४, २०८१

दोलखाको प्रदेश सभा २ मा कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराउँदै एमालेका भरत केसी विजयी

मेरोन्यूज २०७९ मंसिर १८ गते ११:१६

काठमाडौं । दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन्। केसीले १९ हजार चार सय १४ मत ल्याएका छन् भने लामाले १७ हजार पाँच सय ९५ मत ल्याएका छन्। एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभातर्फ मतगणना भने जारी छ।

प्रतिक्रिया